Added: May 17, 2008
From: ananepalnews
Duration: 1:10
नेपाल भ्रमणमा आएका चिनियां कम्यूनिष्ट पार्टीको प्रतिनिधि मण्डलले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री निवास बालुवाटारमा आज भेट गरेको छ । चिनियां कम्यूनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका महानिर्देशक अइ पिङको नेतृत्वमा आएको टोलीले भेटका अवसरमा संविधान सभा चुनाव पछिको राजनितिक अवस्थाका वारेमा छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ । ANA २०६५ बैशाख १३
Channel: News
Tags: ana at breaking com door first from happenings intenet nepal nepal's nepalnews news step television your
Rating: ( ratings) Views: 2 Comments: 0
